• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: परिक्षण....


वाउले एकदिन आफ्नो छोरालाई
कत्तिको राम्रो संग पढेको रैछ भनेर
परिक्षण
गर्न
छोरोलाई वोलाएर फटाफट प्रश्न गर्न
थालेछ ।
वावु : छोरा १ ,२, ३ पछी के आउछ ?
छोरा : ४ आउछ वुवा
वावु : ल ठिक छ राम्रै पढेछ छोराले
अनि ५ ,६,

पछी के आउछ त छोरो ?
छोरा : ८ आउछ नि वुवा ।
वावु : ल आज मलाई सारै
खुसी लागीरहेको छ,
ठिक
छ छोरा ल अव भनत ९ र १० पछी के आउछ त
छोरा ?
छोरा : ह्ययायायाया वुवाले
पनी कति सोधीराखेको के ९ र १० पछी त
गुलाम , मिस्सी ,वास्सा ,आउछ नि